FAQs Complain Problems

समाचार

फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा

24 hr birthing center sevice center at phalamkhani, Mahashila

महाशिला गाउँपालिका वार्ड नं ६ फलामखानी स्थित फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ । मंगलवार गाउँपालिकाले फलामखानी स्वास्थ्य चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको छ।  महाशिला गाउँपालिका भित्र रहेका सवै ६ ओटै वडामा २४ घण्टे प्रसुति सेवा सञ्चालन गर्ने अभियान अनुरुप चौथो वडाको रुपमा फलामखानी स्वास्थय चौकिमा उक्त सेवा सञ्चालन गरीएको छ ।

आर्थिक वर्ष: