FAQs Complain Problems

समाचार

बालाकोटमा दह-निगाली सडक र दह-हिरुखर्क सडक सम्पन्‍न

०७५ मङ्सिर २८ गते ।

बस्ती -बस्ती जोड्ने सडक निर्माण अन्तर्गत महाशिला -३ बालाकोट मा दह-हिरुखर्क र दह-निगाली जोड्ने सडक सम्पन्‍न भएको छ । महाशिला -३ निगालीमा एक कार्यक्रमको आयोजना गरी उक्त दुई सडकको गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले उद्घाटन गर्नु भएको छ। उक्त सडक सम्पन्‍न भए संगै महाशिला गाउँपालिका कार्यालय र बालाकोट वडा कार्यालय सगं बालाकोटको तल्लो बेल्ट जोडिएको छ । बालाकोट वडाका तल्लो बस्तीहरू दियालि डाडा, निगाली, हिरुखर्क, बाँझे, कोलडाडा, झरुवा, चिलाउने खर्क, गोभाने लगायतका अन्य बस्तीहरु प्रत्यक्ष लाभान्वित भएका छन । 

आर्थिक वर्ष: