FAQs Complain Problems

समाचार

महाशिला बहुद्देशीय सभाहलको शिलन्यास ।

२०७६ भदौ १०,

महाशिला गाउँपालिका वडा नं ५ मा प्रदेश सरकार र महाशिला गाउँपालिकाको संयुक्त लागि महाशिला बहुद्देशीय सभाहल निर्माण को लागि  गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल ले शिलन्यास गर्नु भएको छ । विभिन्न सभा कार्यक्रम बैठक को लागि अति उपयुक्त हुने यस सभाहलले गाउँपालिकामा हुने कार्यक्रमलाई धेरै सहयोग पुग्ने देखिन्छ । 

आर्थिक वर्ष: