FAQs Complain Problems

समाचार

लुंखू प्राथमिक स्वास्थ केन्द्रको एम्बुलेन्स सञ्चालनमा ।

०७५ मङ्सिर १७ गते ।

महाशिला गाउँपालिकाको एक मात्र प्राथमिक स्वास्थ केन्द्र लुंखू प्राथमिक स्वास्थ केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनमा आएको छ । करिब ६ महिना देखि एम्बुलेन्समा समस्या आएर बन्द रहेको सो सेवा हाल मर्मत तथा सम्भार गरे पछि सञ्चालनमा आएको छ ।

महाशिला गाउँपालिकाले करिब २ लाख रकम विनियोजित गरि  मर्मत गरि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

आर्थिक वर्ष: