FAQs Complain Problems

समाचार

विकास निर्माणको काममा जनश्रमदानको लागि उत्साहपुर्ण जनसहभागिता ।

०५५ मङ्सिर ११ गते । 

महाशीला-३ बालाकोट स्थित  दह-गोभाने-दियालिडाडाँ हुदै निगालि जोड्ने सडक सम्पन्न भए संगै वडा समिति र उपभोक्ता समितिको नेतृत्वमा आम उपभोक्ताहरुको उपस्थितिमा बाटोको कच्ची नालि कुलेसो काट्ने र बाटोलाई सहज बनाउने काम समपन्न भएको छ । उक्त कार्यमा लाभान्वित जनसमुदायको उत्साह पुर्ण जनसहभागिता रहेको थियो ।

आर्थिक वर्ष: