FAQs Complain Problems

समाचार

IPM कृषक पाठशाला द्वारा आलु बाली कार्यक्रम सम्पन्न

एकिकृत सत्रुजिव व्यवस्थापन तथा मित्रजिव संरक्षण विधिबाट महाीशला ४ पाखापानीमा १ रोपनी क्षेत्रमा आलु लगाइएको छ । उक्त कार्यक्रमा पाखापानि वडाका वडाध्यक्ष पुर्ण बहादुर मल्लको रोहवरमा स्थानिय कृषकहरु तथा  बालि विज्ञानका  विद्यार्थीहरुको उपस्थीत रहेको थियो । कार्यक्रमको आयोजना तथा प्राविधिक सहयोग महाशिला गाउँपालिका कृषि शाखाले गरेको थियो । 

 

 

आर्थिक वर्ष: