FAQs Complain Problems

समाचार

पुर्ण खाेप सुनिस्चितता तथा दिगाेपना कार्यक्रममा

Read More

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९

Read More

महाशिला विकास स्वयंसेवक

Read More

१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

Read More

संक्षिप्त परिचय

महाशिला गाउँपालिका अन्तर्गत रहेका सबै सूचना तथा जानकारीहरुलाई Audio Voice मार्फत गाउँपालिकावासीहरु समक्ष पुर्याउने हेतुले, Audio Notice Board Service सेवा सुचारु गरिएको छ !

Audio Notice Board Service को सुचनाहरु सुन्नको लागी 1618067770001  मा सम्पर्क गर्न सक्नु हुनेछ !

महाशिला गाउँपालिकाको वेबसाइटमा  यहाँहरुलाई हार्दिक  स्वागत छ ।

महाशिला गाउँपालिका प्रदेश नं. ४ स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको र जनसंख्या ९८५७ रहेको छ। यस गाउँपालिका साविकका ६  वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८  मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र साबिक को बालाकोट गा.वि. स. भवन मा रहेको छ।

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५७६३०५३२
ipbhusal662@gmail.com
उपाध्यक्ष
९८४३८८६२०८
dhansubabk@gmail.com

कर्मचारी

स्वास्थ्य संयोजक/ सूचना अधिकारी
9857644111
baralnb82@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि-शुल्क
आवश्यक कागजातहरुः-

१)  जन्म दर्ताको प्रमाण पत्र

२)  बुवा आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निवेदन पत्र

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने

६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २५०
आवश्यक कागजातहरुः-
  •  व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
  •  सम्बन्धित व्यक्तिको नागरिकता ।
  •  सम्बन्धित वडाको वडा मुचुल्का ।
  •  चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्र

४) घर बहाल सम्झौता पत्रको प्रतिलिपी

५) स्थलगत प्रतिवेदन

६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र

७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ रु.१००० नविकरण रु. / पुँजी कारोवार अनुसार रु. ३०० देखि रु. ३५०० सम्म
आवश्यक कागजातहरुः-

१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्र प्रतिलिपी

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने

४) आफ्नै घर भए सोको जग्गा धनी प्रमाण पुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपी

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र ।

२) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।

३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।

४) बहाल सम्झौताको प्रतिलिपी ।

५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

जानकारी