FAQs Complain Problems

लमाएखोला ‍-चिर्दीखोला‍- कुर्घा- दुक्तान‍- लुङ्खु देउराली बसपार्क सम्म को सडक कालोपत्रे गर्नको लागी अन्तिम सर्बे काम शुरुआत

pitch road in lunkhu parbatpitch road in lunkhu parbatpitch road in lunkhu parbat

ग्रामीण सडक संजाल कार्यक्रम नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय स्थानीय पुर्बाधार बिकास तथा कृषि सडक बिभाग अन्तरगत एशियाली बिकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा लमाएखोला ‍-चिर्दीखोला‍- कुर्घा- दुक्तान‍- लुङ्खु देउराली बसपार्क सम्म को सडक कालोपत्रे गर्नको लागी अन्तिम सर्बे काम शुरुआत भएको छ ।

आर्थिक वर्ष: