FAQs Complain Problems

समाचार

महाशिला गाउँपालिकाको मुख्य सडकको डि. पि. आर. तयार हुदै

०७५ मङ्सिर १६ गते।

महाशिला गाउँपालिका अन्तर्गत माल्काबाङ् देखि  लुंखू हुदै भोक्सिङ ,सुभ्रेदीखर्क सम्मको सडकको डि. पि. आर. तयार गर्ने काम भइरहेको छ ।  २३ किलोमिटर लामो यस सडक महाशिला गाउँपालिकाको मुख्य सडक रहेको छ । यस लगत्तै मिलनचोक बालाकोट हुदै होश्राङ्दी वडा कार्यालय सम्मको १३ किलोमिटर लामो सडकको  पनि डि. पि. आर. गर्ने कार्य पनि प्रक्रियामा अगाडी बढ्दै छ ।

आर्थिक वर्ष: