FAQs Complain Problems

समाचार

महाशिलामा १०९ औं अन्तराष्ट्रिय नारी दिवस ।

 

फागुन २४, २०७५ ।

महाशिला गाउँपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिवस बालरानी मा वि मा  मा. वि स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरी मनाएको छ । "लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धीको आधार " मुल नारा रहेको उक्त नारी दिवसमा  महाशिला गाउँपालिकाको तर्फबाट महिला विद्यार्थीहरुलाई निशुल्क स्यानिटरी प्याड समेत उपलब्ध गराईएको थियो । महाशिला गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षमा संचालित कार्यक्रममा , गापा का कर्मचारीहरू लगायत बालारानी माविका सम्पुर्ण शिक्षक र विद्यार्थीको उपस्थीत रहेको थियो ।

आर्थिक वर्ष: