FAQs Complain Problems

समाचार

बालाकोट स्वास्थ चौकी बाट सुरक्षित प्रसुती सेवा शुभारम्भ

महाशिला गाउँपालिकाको सबै वडामा सुरक्षित प्रसुती सेवा दिने निति अनुरुप आज देखी महाशिला -३ को बालाकोट स्वास्थ चौकी बाट सुरक्षित प्रसुती सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले प्रसुती भवनको उद्घाटन गर्नुहुदै महाशिला मा अब सबै वडाबाट सुरक्षित प्रसुती सेवा प्रारम्भ भैसकेको र बालाकोट अन्तिम रहेको हुदा यस बाट पनि सेवा सुरू भइसकेको बताउनु भयो । कार्यक्रम मा बोल्दै अध्यक्ष ज्यू ले गाउँपालिकाको निति अनुरुप अब महाशिला जिरो होम डेलिभरी हुने बताउनु भयो । यस अघि महाशिला का सम्पुर्ण वार्ड बाट २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भइसकेको छ ।

आर्थिक वर्ष: