FAQs Complain Problems

समाचार

आ. व. २०७४।७५ को दोश्रो गाउँसभा सम्पन्न

दोश्रो गाउँसभामा महाशिला गाउँपालिका
दोश्रो गाउँसभामा महाशिला गाउँपालिका
दोश्रो गाउँसभामा महाशिला गाउँपालिका
दोश्रो गाउँसभामा महाशिला गाउँपालिका

महाशिला गाउँपालिकाको  दोश्रो गाउँसभामा सम्पन्न भएको छ। जहाँ ९ वटा विभिन्न ऎन माथी छ्लफल का लागी विषयगत सभापतिले प्रस्तुत गर्नु भएको थियो  भने  उक्त बिधेयक माथी छलफल गर्दै निम्न बमोजिम निम्न निर्णय गरि सभा सम्पन्न भएको थियो ।
सर्बसम्मत पारित बिधेयक ऎन 
१ प्रशासकिय कार्यबिधी नियमित गर्ने ऎन २०७५ 
२ कृषि ब्यबसाय प्रबर्द्धन ऎन २०७५ 
३ न्यायीक समितीले उजुरीको कारबाही किनार गर्दा अपनाउनु पर्न कार्यबिधीका सम्बन्धमा ब्यबस्था गर्ने बनेको बिधेयक २०७५ 
४ सहकारी ऎन २०७५ 
५ स्थानीय शिक्षा ऎन २०७५ 
६ पुर्बाधार ब्यबस्थापन ऎन२०७५ 
७ बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन गर्न बनेको बिधयक २०७५ 
८ स्थानीय स्वास्थ तथा सरसफाइ ऎन २०७५

बिधायन समितिमा पुन छलफलका लागी पठाइएको ऎन
१ स्थानीय सेवा ऎन २०७५ 
महत्त्वपूर्ण संकल्प प्रस्ताव 
१ स्थानीय समुदाय ले आफ्नो पुर्खौली सस्कृती सस्कार मा प्रयोग गरिने बाहेक मदिरा प्रयोगमा निषेध समयसीमा आगामी २०७५ असोज मसान्तसम्म आवश्यक बजेट रु ६ लाख 
२ बन्यजन्तु र मानब बिचको द्वन्द कम गर्ने गरि बादर नियन्त्रण गर्नका जस्का लागी बजेट रु ३० लाख  छुट्टिएको छ।

 

आर्थिक वर्ष: