FAQs Complain Problems

समाचार

छात्रबृति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय / गाउँ कार्यपालिका कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१. सिफारिस माग निवेदन
२. विद्यालय बाट छनोट भएको सिफारिस पत्र
३. पास गरेको कक्षाको सर्टिफिकेट फोटोकपी