FAQs Complain Problems

समाचार

आ. व. ०७५।०७६ को पहिलो कर्मचारी बैठक सम्पन्न

मिति २०७५ असोज १७ गते  । चालु आ व ०७५।०७६ को  पहिलो कर्मचारी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा गाउँपालिका भित्र कार्यरत सम्पुर्ण कर्मचारीको उपस्थिती रहेको थियो । साथै सम्पुर्ण कर्मचारीले अहिले भएका कार्य प्रगति अागामी योजना र समस्याको बारेमा आफ्ना धारणाहरु प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत श्री किसन बहादुर क्षेत्रीले उठेका समस्याको समाधान हल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने नतिजामुखी प्रशासन हुन सबै मा आग्रह गर्नु भएको थियो । 

आर्थिक वर्ष: