FAQs Complain Problems

समाचार

कृषकलाई उन्नत जातका बोका बितरण

mahashila boka bitaran
mahashila boka bitaran
mahashila boka bitaran

गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्ट्रेलियाली उन्नत जातको बोयर जातको बोका बितरण गरेको छ । गाउँपालिका भित्रका तपसिल ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ ।

तपसिल :
१. प्रदिप बाख्रा फार्म, महाशीला -१
२. मण्डली कृषि तथा पशु फार्म, महाशिला -२
३. अमृथ सार्थन बाख्रा फार्म, महाशिला -४
४. बौद्ध गुम्वा कृषि तथा पशु पंक्षि फार्म, महाशिला -२
५. सुनपति बाख्रा फार्म, महाशिला -४
६. बालाकोट कृषि तथा पशु फार्म, महाशीला - ३
७. अनुप कृषि फार्म, महाशिला -३
८. गाउले कृषि फार्म, महाशिला -३

आर्थिक वर्ष: