FAQs Complain Problems

समाचार

महेन्द्र ज्योती मा वि मा वालि विज्ञानको सुरुवात ।

२०७५, मङ्सिर ७ गते,

महाशिला गाउँपलािका -५ लुंखू स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयमा CTEVT बाट मान्यता प्राप्त १८ महिने बालि विज्ञान कक्षा शुभारम्भ भएको छ । आज भएको उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथीको रुपमा सम्माननिय राष्ट्रिय सभाका सभाध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना को उपस्थीत रहेको थियो । महाशिला -५ का दानविर नारायण अधिकारी तथा लक्ष्मी फाउन्डेशन बाट महेन्द्र ज्योति मा वि मा कम्प्युटर कक्षा हस्तान्तरण गरिएको थियो ।

आर्थिक वर्ष: