FAQs Complain Problems

समाचार

महाशिलाको स्वास्थ शाखामा Online Reporting सेवा सुरू ।

०७५,  मङ्सिर १७ ।

महाशिला गाउँपालिका स्वास्थ्य शाखामा  इन्टरनेट तथा कम्प्युटर प्रयोग गरी  online Reporting सुरु गरिएको छ। ।यस कार्यले अबका दिन देखि कागज मा लेखी झोलामा बोकेर Reporting गर्ने प्रथा को अन्त्य भएको छ। महाशिला गाउँपालिकाका सबै स्वास्थ्य गतिबिधी अब online system बाट हेर्न र पढ्न सकिने भएको छ। 

आर्थिक वर्ष: