FAQs Complain Problems

समाचार

स्थानीय सरकारले निर्माण गर्नुपर्ने कानुन सम्बन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न

Law orientation program at Mahashila,Parbat

२०७५ जेष्ठ ६ गते । महाशिला गाउँपालिकामा  स्थानीय सरकारले निर्माण गर्नुपर्ने  कानुन  सम्बन्धी १ दिने छलफल कार्यक्रम  सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका श्रोत व्याक्ति तथा स्थानिय शासन विज्ञ श्री कृष्ण प्रसाद सापकोटाले प्राशिक्षण दिनुभएको थियो भने पुर्व गाविस महासंघको केन्द्रीय सदस्य श्री तोयानाथ चालिसेले महाशिलाको विकास सम्बन्धी आफ्नो धारणा  प्रस्तुत गर्नु भएको थियो। साथै सम्पुर्ण गाउँकार्यपालिका सदस्य लगायत बिभिन्न शाखाहरुको शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। ‍‍‍

आर्थिक वर्ष: