FAQs Complain Problems

महाशिला -४ पाखापानि सिम्लेमा ३ दिने होम स्टे तालिम सञ्चालनमा

home stay at pakhapani, mahashila, parbathome stay at pakhapani, mahashila, parbat

महाशिला गाउँपालिकाको पर्यटकिय क्षेत्र विकास अन्तर्गत नेपाल पर्यटन बोर्डको  सहयोगमा यस गाउँपालिका वडा नं. ४ पाखापानि-सिम्लेमा जेष्ठ २५ गते देखी जेष्ठ २७ गते सम्म ३ दिने  होमस्टे व्यस्थापन तालिम  सञ्चालनमा आएको छ । यसका साथै सोहि योजना अन्तर्गत महाशिला -५ दुक्तानमा र महाशिला -५ लाम्तुनमा पनि  ३ दिने होम स्टे तालिम सञ्चालित भई सो क्षेत्रमा पनि होम स्टे सेवा सञ्चालनमा आइसकेको छ ।

 

आर्थिक वर्ष: