FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 03/06/2019 - 12:33

 

महाशिला गाउँपालिका लाई सामन्य बिधुत खपतमा आत्मानिर्भर बनाउने उद्देश्यले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र नेपाल सघिंय सरकार सगंको सहकार्यमा  वायु उर्जा  तथा सौर्य उर्जा को सम्भाब्यता को लागि महाशिला ६ फलामखानी हलोगाडे डाडामा परिक्षण सुरु गरिएको छ । सो परिक्षण २ वर्षको हुनेछ । यसका सथै यस परिक्षणले हावाको गति, हावाको दिशा, सौर्यको विकिरणको नाप, आद्रता, हावाको चाप लगायतको कुरा लाईभ परिक्षण गर्नेछ ।

मिति: 01/10/2019 - 15:14
मिति: 11/24/2018 - 09:42
paiyun kot temple

Pages