FAQs Complain Problems

समाचार

कर्मचारी समायोजन अन्तर्गत महाशिलाका कर्मचारी समायोजित

कर्मचारी समायोजन अन्तर्गत समायोजित हुनु भएका यस महाशिला गाउँपालिका कार्यालयमा स्थापनाकाल देखी कार्यरत रहनुभएका लेखापाल श्री टुकनाथ रेग्मी, विगत ८,९ वर्षदेखी महाशिला ‍०६ फलामखानीमा वडा सचिव पदमा कार्यरत रहनुभएका श्री टिकाराम उपाध्याय र महाशिला ‍०५ लुंखुमा वडा सचिव पदमा कार्यरत श्री रामचन्द्र शर्मा ज्यू लाई एक कार्यक्रमका बिच फेरी भेटौला भनि बिदाई गरिएको छ । यहाँहरुको बाँकी जिवन सफल र सुखमय रहोस, हार्दिक शुभकामना !!!!!!!! 

साथै कर्मचारी समायोजनले महाशिलामा कर्मचारी अभाव देखिने भएको छ । भएका सम्पुर्ण कर्मचारी संघ, प्रदेश र अन्य स्थानिय तहमा समायोजन भएकोले कर्मचारी अभाव देखीएको हो । 

आर्थिक वर्ष: