FAQs Complain Problems

समाचार

गाउँपालिकाको आवाधिक योजना निर्माणको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६ साल मंसिर ३० गते महाशिला गाउँपालिकाले गण्डकी प्रदेशकाे राजधानी पाेखरामा महाशिला गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद पाैडेल ज्यूकाे अध्यक्षता महाशिला गाउँपालिकाकाे पाँच बर्ष को आवधिक योजना निर्माणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महाशिला गाउँपालिकामा स्थायी बसोबास गरी विभिन्न कारणले पोखरामा रहनुभएका विभिन्न व्याक्तित्व, बुद्दिजिवी, समाजसेवी तथा नागरिकहरुको  उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ  ।

 

आर्थिक वर्ष: