समाचार
टिउरे सार्थन खानेपानी तथा सरसफाइ योजना सम्पन्न
महाशिला गाउँपालिका ४ पाखापानीमा टिउरे सार्थन खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ। उक्त योजना बाट पाखापानीमा अवस्थित श्री विश्व ज्योति मा वि लगायत सिम्ले बस्तीका ६४ घर परिवार प्रत्यक्ष लाभान्वित हुनेछन।