FAQs Complain Problems

समाचार

बालाकोट काफल डाँडा पात्ले घन्तरे भल्कु हुदै भोक्सिङ्ग जोड्ने मोटरबाटो निर्माणकार्य सम्पन्न

०७५ पौष २६ गते ।

महाशिला गाउँपालिकाको वडा नं ०२ भोक्सिङ्ग र वडा नं ३ बालाकोट जोड्ने मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको छ । यस बाटो सम्पन्न भए संगै भोक्सिङ्ग बासिलाई बालाकोट गाउँपालिका के्न्द्र जान आउन अब आधी बाटो छोटिएको छ। पहिले भोक्सिङ्ग बासिलाई बालाकोट गाउँपालिका केन्द्र आउन लुंखु हुदै लामो बाटो घुमेर आउनु पर्ने समस्या रहेको थियो ।

आर्थिक वर्ष: