FAQs Complain Problems

समाचार

भोक्सिङ्गमा होम स्टे तालिम समापन

महाशिला गाउँपालिकाको पर्यटकिय क्षेत्र विकास  योजना अन्तर्गत नेपाल पर्यटन बोर्डको  सहयोगमा यस गाउँपालिका वडा नं. २ भोक्सिङ्ग खोलाखर्कमा  जेठ २५ गते देखी जेष्ठ २७ गते सम्म ३ दिने  होमस्टे व्यस्थापन तालिम सञ्चालित भइ होम स्टे  सेवा सञ्चालनमा आएको छ । यसका साथै सोहि योजना अन्तर्गत महाशिला -५ दुक्तान, महाशिला -४ लाम्तुन,  र सिम्लेमा पनि  ३ दिने होम स्टे तालिम सञ्चालित भई सो क्षेत्रमा पनि होम स्टे सेवा सञ्चालनमा आइसकेको छ ।

आर्थिक वर्ष: