समाचार
महाशिलाका मुख्य सडकको डि. पि. आर. तयार
०७५ फागुन १७
महाशिला गाउँपालकाको मुख्य सडकहरू माल्काबाङ्ग-जोरकाफल-लुंखू-मिलनचोक-भोक्सिङ-सुभद्रीखर्क र मिलनचोक-बारेडाँडा-होश्राङ्दी सडकको विस्तृत योजना प्रतिवेदन अर्थात डि. पि. आर तयार भएको छ ।