FAQs Complain Problems

समाचार

महाशिला गाउँपालिकामा लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानको सुरुवात ।

महाशिला गाउँपालिका सामाजिक विकास शाखाको आयोजनामा आज १६ दिने अभियानको सुरुवात महाशिला गाउँपालिका अध्यक्ष  श्री राजु प्रसाद पौडेल ज्यु मार्फत सम्पन्न भयो । 
कार्यक्रममा  महाशिला गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत  श्री बुद्धिराम उपाध्यय ज्यु , लगायत सम्पुर्ण शाखाका शाखा-प्रमुखहरु एवं महाशिला गाउँपालिकाका  कर्मचारीहरु को उपस्थिति रहेको थियो । 

 

१६ दिने अभियानको अन्तरास्ट्रिय नारा-
"Orange the World:Fund,Response,Prevent,Collect" रहेको छ भने राष्ट्रिय नारा-"लैङ्गिक हिसां अन्त्यको प्रतिबद्धता: व्यक्ती, समाज र सवैको ऐक्यबद्धता" रहेको छ ।

 

आर्थिक वर्ष: