FAQs Complain Problems

समाचार

महाशिला गाउँपालिका भित्र मदिरा बेचविखन गर्दै गरेको अवस्थामा सवारी साधन नियन्त्रणमा

०७५ मङ्सिर १६ गते ।

महाशिला गाउँपालिका भित्र मदिरा बेच बिखन गर्दै गरेको अवस्थामा एक सवारी साधन नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय लुखूंको सहयोगमा मदिरा निषेधित क्षेत्र महाशिला गा. पा. मा मदिरा बेचविखन गरेकोले महाशिला गा. पा. का जनप्रतिनिधि वडा नं ३ का वडाध्यक्ष कर्ण प्रताप गुरुङ (रोशन) लगायतकाको रोहवरमा अबका दिनमा नछिराउने गरी नियमानुसारको रू. ५००० जरिवाना गरी छोडिएको छ ।

आर्थिक वर्ष: