समाचार
महाशिला बिकास स्वयं सेवक तालिम-बालाकोट
२०७५ बैशाख ३१ सोमबार,
आज महाशिला 3 बालाकोटमा महाशिला बिकास स्वयं सेवक तथा एक घर एक रोजगार तालिम मा सहभागी प्रशिक्षार्थी हरुलाइ आत्म अनुशासन, स्थानिय सरकार र विकास लगाएत विभिन्न विषयहरुमा प्रशिक्षण र निर्देशन दिने काम सम्पन्न भयो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


