FAQs Complain Problems

समाचार

महाशिला मा विश्व वातावरण दिवस ।

महाशिला गाउँपालिकामा बिश्व बाताबरण दिबस को उपलक्ष्यमा महाशिला गाउँपालिका वडा न ५ लुङ्खु देउरालीको आयोजनामा फलफूलको बिरुवा रोपण गरि सम्पन्न भएको छ । गाउँपालिकाका  अध्यक्ष राजु प्रसाद पौडेल को प्रमुख आतिथ्यता र महाशिला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष जिबन उचाई ठकुरीको संयोजकमा मा महेन्द्र ज्योति मा बि बाली बिज्ञान प्रयोगात्मक कक्षा संचालन भएको परिसरमा फलफूलको बिरुवा रोपण गरि सम्पन्न भएको छ । अध्यक्ष राजु प्रसाद पौडेलले पृथ्वीलाई जीवन्त राख्न वातावरणलाई प्रदुषणमुक्त बनाई स्वच्छ वातावरण निर्माण गर्ने हामी सबैको दायित्व रहेको बताउनुभयो ।उक्त कार्यक्रममा महाशिला बिकास स्वयंसेवक महेन्द्र ज्योति मा बि बाली बिज्ञानका शिक्षक विद्यार्थी कृषि शाखा लगाएतको सहभागीता रहेको थियो ।

 

आर्थिक वर्ष: