FAQs Complain Problems

समाचार

लाम्तुनमा होमस्टे सञ्चालनमा

home stay at duktan, mahashila, parbat
home stay at duktan, mahashila, parbat
home stay at duktan, mahashila, parbat
home stay at duktan, mahashila, parbat

महाशिला गाउँपालिकाको पर्यटकिय क्षेत्र विकास अन्तर्गत नेपाल पर्यटन बोर्डको  सहयोगमा यस गाउँपालिका वडा नं. ४ लाम्तुनमा वैशाख ३१ गते देखी जेष्ठ २ गते सम्म ३ दिने  होमस्टे व्यस्थापन तालिम सञ्चालित भइ होम स्टे  सेवा सञ्चालनमा आएको छ । यसका साथै सोहि योजना अन्तर्गत महाशिला -५ दुक्तानमा पनि  ३ दिने होम स्टे तालिम सञ्चालित भई सो क्षेत्रमा पनि होम स्टे सेवा सञ्चालनमा आइसकेको छ ।

अन्य तस्विरहरु हेर्नको लागि यहाँ click गर्नुहोस ।

आर्थिक वर्ष: