FAQs Complain Problems

समाचार

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र ।

२) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।

३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।

४) बहाल सम्झौताको प्रतिलिपी ।

५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।