FAQs Complain Problems

समाचार

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
डा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) व्यवसाय संचालन नभएको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) चालु आ.व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाण पत्र

४) घर बहाल सम्झौता पत्रको प्रतिलिपी

५) स्थलगत प्रतिवेदन

६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र

७) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने