FAQs Complain Problems

समाचार

हुवास लुंखू सडक कालोपत्रे योजना को शिलन्यास

हुवास लुंखू सडक कालोपत्रे योजना को राष्ट्रिय सभाका सम्माननिय सभाध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूले शिलन्यास गर्नु भएको छ ।

महाशिला गाउँपालिकाका अध्यक्ष श्री राजु प्रसाद पौडेल ज्यूको अध्यक्षता मा भएको कार्यक्रममा गण्डकी प्रदेश का माननिय उद्योग पर्यटन तथा बन मन्त्री विकास लम्साल ज्यू छिमेकी स्थानिय तहका प्रमुख तथा अध्यक्ष ज्यूहरू उपाध्यक्ष ज्यूहरु, जिल्ला प्रमुख अधिकारी लगायत अन्य जनप्रतिनिधी, कर्मचारी र स्थानिय बासिन्दाको उपस्थित रहेको छ ।

सडकको लम्बाई: १४ दशमलब ९८ किलोमिटर
कुल लागत : रु ३६ करोड ९६ लाख ९३ हजार
सम्पन्न हुने मिति: २०७८ कात्तिक १४ गते

आर्थिक वर्ष: