FAQs Complain Problems

समाचार

होर्श्राङ्दी बालाकोट जोड्ने सडक उद्घाटन कार्यक्रम

horsyandi balakot new road , mahashila parbat
horsyandi balakot new road , mahashila parbat
horsyandi balakot new road , mahashila parbat

महाशिला १ होश्राङदी स्थित अर्गाउदी बालाकोट लुङ्खु सडक करिब ५५ लाख को लागत मा करिब ४ कि मि महाशिला गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरि आज उद्घाटन गरिएको छ। यो सडक ले करिब १४ किमि दुरि कम भइ आवतजावतमा निकै सहजता प्रदान भएको छ ।

आर्थिक वर्ष: