FAQs Complain Problems

समाचार

२७ अौं अन्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा अन्तरक्रिय कार्यक्रम सम्पन्न

०७५, मङ्सिर १७ ।

२७ अौं अन्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा महाशिला गाउँपालिकाले एक अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ । महाशिला गाउँपालिकाको अध्यक्ष श्री राजु प्रसाद पौडेलको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमा विभिन्न जनप्रतिनिधी, कर्मचारी, अपाङ्ग सञ्जालका सचिव तथा स्थानिय नागरिकको उपस्थीति रहेको थियो । 

आर्थिक वर्ष: