FAQs Complain Problems

समाचार

होश्राङ्दी-अर्घाउदी-सित्ले-बालाकोट जोड्ने सडक सम्पन्न

horsyandi balakot new road , mahashila parbat
horsyandi balakot new road , mahashila parbat
horsyandi balakot new road , mahashila parbat
horsyandi balakot new road , mahashila parbat

जेष्ठ १५ गते आइतबार।

होश्राङ्दी‍ देखि अर्गाउदी हुदै सित्ले बालाकोट जोड्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ। भौगोलिक द्रष्टिकोणले निकै कठिन मानिएको उक्त सडक सफलता पुर्वक सम्पन्न भएको छ । पहिले होश्राङ्दी बाट गाउँपालिका कार्यालय बालाकोट अाउन गाडिमा करिब २ घण्टा लाग्ने गर्दथ्यो भने अहिले यो बाटो छोट्टिएर करिब २५ -३० मिनेटको समयमा पुग्न सकिन्छ ।  यस सडकले होश्रायाङ्दी बासीलाई धेरै नि राहात पुगेको देखिन्छ ।

 

आर्थिक वर्ष: