FAQs Complain Problems

समाचार

महाशिला विकास स्वयंसेवक कार्यक्रमको दोश्रो चरणको कार्यक्रम प्रारम्भ ।

mahashila volunteer

०७५ पौष ४ ।

महाशिला  गाउँपालिकाको महत्वपुर्ण कार्यक्रम "महाशिला विकास स्वयंसेवक कार्यक्रम" को दोश्रो चरणको तालिम प्रारम्भ भएको छ। यसै सन्दर्भमा कुल ३६७ जना स्वयंसेवकहरुलाई विभिन्‍न क्षेत्रमा विभाजन गरीएको छ । शिक्षक स्वयंसेवकमा २० जना, गाउँ स्वयंसेवकमा ३४ जना, विद्युत स्वंसेवकमा १० जना ,  पलम्बर स्वयंसेवकमा १० जना, सहकारी व्यवस्थान स्वयंसेवकमा ५ जना, विद्यालय स्वयंसेवकमा २७ जना, कृषि प्राविधिकमा ११ जना, पशु स्वास्थ स्वयंसेवकमा ११ जना, जनस्वास्थ कार्यकर्तामा ६ जना, सामाजिक परिचालकमा ६ जना, सडक रक्षक स्वयंसेवकमा २२७ मा विभाजन गरिएको छ । 

क्षेत्र विभाजन नामावली हेर्न तलको लिङ्कमा जानुहोला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: