FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सडक निर्माणमा महाशिला विकास स्वयंसेवक

महाशिला गाउँपालिका वडा नं ६ मा महाशिला विकास स्वयंसेवकले सडकको स्तोरन्नोती गर्दै । नाली बनाउने जाली भर्ने लगायतका काममा महाशिला विकास स्वयंसेवकले काम गर्दै आएका छन ।

सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण कार्यक्रम सम्पन्न

महाशिला गाउँपालिका स्वास्थ्य शाखाकाे अायाेजना तथा IPAS नेपालकाे सहयाेगमा सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल ज्युको अध्यक्षतामा जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

बहुद्देशीय सभाहल निर्माणको कामले तिब्रता लिदै ।

महाशिला -५ लुङ्खु देउरालीमा  निर्माण हुदै गरेको महाशिला सामुदायिक बहुउद्देश्यीय सभाहलको को निर्माण कामले तिब्रता पाएको छ । उक्त सभाहल करिब १ करोडको लागतमा निर्माण हुदै छ । गण्डकी प्रदेश सरकार र महाशिल गाउँपालिकाको संयुक्त लागतमा निर्माण गर्न लागिएको उक्त सभाहलमा ढलानको काम सकिएको छ ।

कृषकहरुमा खुशिको क्षण, स्थानिय दुध संकलन गरी बजारीकरण गर्न दुध संकलन केन्द्र को स्थापना

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनल को प्राबिधिक सहयोगमा महाशिला सामाजिक महिला उद्द्मी सहकारी महाशिला वडा नं ५ को ब्यबस्थापनमा किसान हरुले उत्पादन गरेको दुध र दुग्ध जन्य पदार्थ संकलन गरी बजार पठाउने उद्देश्यले महाशिला गाउँपालिका वडा नं ५ मा दुध संकलन केन्द्र स्थापना गरीएको छ । दैनिक ५०० लिटर दुध

Pages