FAQs Complain Problems

समाचार

महाशिला गा. पा. द्वारा वडा नं ५ मा लुंखूंमा सार्वजनिक सुनुवाई तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

अाज ज्येष्ठ नागरिक दिवस को अवसरमा महाशिला -५ लुंखू मा १०० वर्ष पुरा गरेकी रत्नकलि क्षे्त्री लाई प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ। साथै सम्पुर्ण ५ नं वडा बासी ६० वर्ष पुरा भएका ज्येष्ठ नागरिक लाई परिचय पत्र वितरण गरिएको थियो ।

यसका साथै आजै महाशिला गाउँपालिका द्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं ५ लुंखुमै सम्पन्न भएको छ । सो कार्यक्रम मा वडाबासि द्वारा विभीन्न गुनासा हरु राखिएको थियो भने जन प्रतिनिधि तथा सम्बम्धित जिम्मेवार व्याक्तित्व बाट उक्त गुनासाको सम्बोधन गर्ने काम गरिएको थियो ।

आर्थिक वर्ष: