FAQs Complain Problems

समाचार

महाशिला (मेल ढुङ्‍गा) देशका उत्कृष्ट १०० पर्यटन गन्तव्यमा पर्न सफल ।

०७५, १५ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ । जस्मा महाशिला गाउँपालिकाको महाशिला अर्थात मेल ढुङ्‍गा उक्त सुचिमा पर्न सफल भएको छ ।

 देश भरी बाट नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो । त्यसअनुरुप नै यस गाउँपालिकाको मुख्य पर्यटकिय क्षेत्र महाशिला देशका उत्कृष्ट १०० पर्यटकिय क्षेत्रमा पर्न सफल भएको छ ।

महाशिलाको परिचय यस भिडियोमा हेर्न सक्नु हुनेछ ।

उत्कृष्ट १०० पर्यटकिय गन्तव्य तलको फाइलमा हेर्न सक्नु हुनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: