FAQs Complain Problems

समाचार

होश्राङ्दी लिफ्ट खानेपानी तथा सरसफाइ योजना को समुद्घाटन ।

०७५  मङ्सिर ८ गते ।

पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना (WASH-II) अन्तर्गत महाशिला गाउँपालिका वडा नं १  होश्राङ्दीमा करिब १ करोड ७७ लाख लागतमा निर्मित तथा सम्पन्न होश्राङ्दी लिफ्ट खानेपानी तथा सरसफाई योजनाको सम्माननिय राष्ट्रिय सभाध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यू बाट समुद्घाटन भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री मनोहर वि पौडेल, महाशिला गापा का अध्यक्ष राजु प्रसाद पौडेल, उपाध्यक्ष हिरा कुमारी राना तथा विहादी गा पा अध्यक्ष कमल प्रसाद भुषालको उपस्थित रहेको थियो । उक्त योजनाबाट  १ विद्यालय, १ सार्वजनिक धारा र ८४ घरधुरि प्रत्यक्ष लाभान्वित भएका छन।

आर्थिक वर्ष: