FAQs Complain Problems

समाचार

महाशिलामा ६९ औं प्रजातन्त्र दिवस

०७५ फागुन ७ ।

महाशिला गाउँपालिकाले  ६९ औं प्रजातन्त्र दिवस एक कार्यक्रमको बिच मनाएको छ । २००७ सालको क्रान्ती सफल भएपछी १०४ वर्षे लामो जहाँनिया राणा शासनको अन्त्य भएको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाईदै आएको छ । यसै बिच कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्रजातन्त्रको जगमै बनेको बताउनुभयो ।साथै २००७ साल पछिका मुलुकका राजनितिक घटनाक्रमको बारेमा जानकारी समेत अवगत गराउनु भएको थियो ।

 

आर्थिक वर्ष: