FAQs Complain Problems

समाचार

महाशिलाका मुख्य सडकको डि. पि. आर. तयार

०७५ फागुन १७

महाशिला गाउँपालकाको मुख्य सडकहरू माल्काबाङ्ग-जोरकाफल-लुंखू-मिलनचोक-भोक्सिङ-सुभद्रीखर्क  र मिलनचोक-बारेडाँडा-होश्राङ्दी सडकको विस्तृत योजना प्रतिवेदन अर्थात डि. पि. आर तयार भएको छ । 

आर्थिक वर्ष: