समाचार
सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण कार्यक्रम सम्पन्न
महाशिला गाउँपालिका स्वास्थ्य शाखाकाे अायाेजना तथा IPAS नेपालकाे सहयाेगमा सुरक्षित गर्भपतन सेवाकाे सुदृढीकरण गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल ज्युको अध्यक्षतामा जनप्रतिनिधि र कर्मचारीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।