समाचार
Birthing Center Opening at Pakhapani
महाशिला गाउँपालिका वार्ड नं ४ पाखापानी स्थित पाखापानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ । २०७५ बैसाख ०१ गते गाउँपालिकाले पाखापानी स्वास्थ्य चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको छ।