FAQs Complain Problems

समाचार

महाशिला विकास स्वयंसेवक कार्यक्रम शुभारम्भ समारोह

Mahashila  swemsewak
Mahashila  swemsewak
Mahashila  swemsewak
Mahashila  swemsewak
Mahashila  swemsewak

महाशिला समृद्धिको आधार बनेको बिकासको मेरुदण्डको रूपमा स्थानीय जनताको बिकासमा सहभागी वृद्धि गरि सबै महाशिला बासी स्वरोजगार मा समाहित गरी श्रम प्रतिको सम्मान जागरण गर्न कार्यक्रम महाशिला बिकास स्वयंसेवक कार्यक्रम नेपाल सरकार प्रदेश न ४ का माननीय पर्यटन उद्योग आपूर्ति वन वातावरण मन्त्री बिकास लम्साल ज्युको प्रमुख आतिथ्यमा शुभ आरम्भ भएको  छ। कार्यक्रम अन्तर्गत ३ सय ५७ जनाले रोजगारी पाउने भएका छन  भने  उनीहरुलाई पहिलो चरण अन्तर्गत १ महिने तालिम प्रदान गरिने छ । साथै मंगलबार देखि सीपमूलक तालिम प्रदान गरिनेछ ।

आर्थिक वर्ष: