समाचार
महाशिला गाउँपालिकाले रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृत दिन थालेको छ।
महाशिला गाउँपालिकाले २०८० बैशाख १ गतेबाट रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृत दिन थालेको छ।
स्थानीय महाशिला ३ बालाकोट पात्ले निवासी बिष्णु बहादुर नेपालीलाइ आज पहिलोपटक बैदेशिक रोजागरीका लागि श्रम रवीकृत प्रदान गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    