FAQs Complain Problems

समाचार

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०, संशोधित / प्रतिलिपिको लागि दोब्बर दस्तुर लिने
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र आमा / बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थिको हकमा )
५. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहिताको हकमा)।
६. बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ।
७. दुवै कान देखिने पासपोर्ट साईको फोटो २ प्रति ।
८. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
९. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।