समाचार
स्थायी बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन/ बुझ्नु पर्ने भएमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३००
आवश्यक कागजातहरु:
१. निवेदन
२. नागरिकता प्रमाण पत्रको फोटोकपी
३. स्थलगत सर्जमिन मुचुल्का आवकश्यकता अनुसार